मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले पालिका स्तरमा हुने खेलकुद … Continue reading मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु